श्रेणी : BANNER
131Views
0
Shares
विराटनगर । मोरङ १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन्। २०७४ को निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए।
लिम्बुले २७ हजार २९७ मत पाएका छन्। खतिवडाले २६ हजार ८६७ मत पाए।

प्रतिक्रिया