वीरगन्ज :

“भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित, उपसमिति गठन”

“भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित, उपसमिति गठन”

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.3kViews
1353 Shares

काठमाडौँ, १८ पुस । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्नको लागि ल्याइएको विधेयक प्रतिनिधि सभाको राज्य, व्यवस्था तथा सुशासन समितिमा सर्वसम्मतिका साथ पारित भएको छ ।

बिहीबारको समितिको बैठकमा समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए, जसपछि विधेयक सर्वसम्मतिमा पारित गरिएको हो।

विधेयकको छलफलमा उठेका केही महत्वपूर्ण विषयहरूलाई स्पष्ट पार्नका लागि समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको थियो। उक्त उपसमितिको प्रतिवेदनपछि विधेयकमा छलफल गरिनु र अन्ततः पारित हुनु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *