वीरगन्ज :

इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको छ –सुनिता डंगोल

श्रेणी : समाचार

4 years
birgunj report
222Views
0 Shares


काठमाडौं, भदौ २२ गते
इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्। उपप्रमुख डंगोलले आज इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी यस्तो बताएकी हुन्।

इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको उपप्रमुख डंगोलले बताएकी छन् । इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरू आउने क्रम जारी रहने उपप्रमुख डंगोलको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *