वीरगन्ज :

पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर)

श्रेणी : समाचार

3 years
birgunj report
59Views
0 Shares


काठमाडौं । भदौ १४ गते
हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्।हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ।

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *