वीरगन्ज :

प्रदेश १ मा पुस २४ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

श्रेणी : प्रदेश – १

2 years
birgunj report
116Views
0 Shares

विराटनगर । प्रदेश एकका प्रदेश प्रमुख परशुराम खापुङले पुस २४ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

आइतबार प्रदेश प्रमुख खापुङल कुनैपनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *