वीरगन्ज :

कांग्रेस प्रदेश एकको संसदीय दलको नेतामा उद्धव थापा विजयी

श्रेणी : राजनीति

2 years
birgunj report
10Views
0 Shares

विराटनगर । नेपाली कांग्रेस प्रदेश एकको संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । केदार कार्की र अमृत अर्याललाई पछि पार्दै थापा दलको नेतामा विजयी भएका हुन् ।

कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन् । त्यस्तै कार्कीले ९ र अमृत अर्यालले २ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *