श्रेणी : राजनीति
12Views
0
Shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो ।
प्रतिक्रिया