श्रेणी : BANNER
      87Views
      
      
      0
      Shares
      
      
महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।
ठाकुर १६ हजार ३७५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका छन् ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया