वीरगन्ज :

सिरहा–३ मा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
84Views
0 Shares

सिरहा । सिरहा क्षेत्र नम्बर –३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाएका छन् । जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *