वीरगन्ज :

काठमाडौं- ५ मा ईश्वर पोखरेललाई पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल विजयी

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले १५ हजार २३७ मत पाएका छन् भने पोखरेलले १० हजार १७२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *