श्रेणी : अन्तर्राष्ट्रिय
11Views
0
Shares
काठमाडौं । भदौ ७ गते
बाली–इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि कुटा क्षेत्रका वासिन्दा घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का कडा महसुस गरिएको थियो ।
भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका । भूकम्पको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।
प्रतिक्रिया