वीरगन्ज :

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

श्रेणी : समाचार

2 years
birgunj report
13Views
0 Shares

प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट पूर्णगाउँ गइरहेको लु १ ज ३७०७ नम्बरको जिप बुधबार बिहान करिब १ बजेतिर प्यूठान नगरपालिका–५ कुडापानीको घुम्तीमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा प्युठान गनरपालिका–५ पातलकटेरीका ४४ वर्षीय थापा, उनकी श्रीमती ४३ वर्षीय जुनकी थापा र सोही गाउँकी ५३ वर्षीया महिमा घर्ती छन् । दुर्घटनामा घाइते भएकाहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *