श्रेणी : राजनीति
      83Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ ६ गते
आज सिरहाको कल्याणपुर नगरपालिकाले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताएका छन् ।
लहान नगरपालिका–१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो । गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया