श्रेणी : BANNER
292Views
0
Shares

वीरगंज, पर्सा
सिटिजन लाईफ इन्स्योरेन्स को ५ औँ बार्षिक उत्सवको अवसरमा वीरगंज शाखा कार्यालय द्वारा गहवा माई मन्दिरमा सरसफाइ तथा ड्स्टबिन बितरण कार्यक्रम गरिएको छ।
सरसफाइ तथा ड्स्टबिन बितरण कार्यक्रममा शाखा प्रबन्धक देव प्रकाश पटेल को सभापतित्वमा भएको कार्यक्रममा एजेन्सीहरु राम प्रकाश सरार्फ,अभिमन्यु पटेल,अमरदेव यादव,राम कुमाल,नितेश राम,कृष्ण सहनी लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो
प्रतिक्रिया