वीरगन्ज :

उत्तर कोरियाद्वारा लामो दुरीको ‘क्रुज मिसाइल’ प्रहार

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
25Views
0 Shares

उत्तर कोरियाले दुईवटा लामो दुरीको रणनीतिक ’क्रुज मिसाइल’ प्रहार गरेको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको निरीक्षणमा नै दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो । बुधबार भएको प्रक्षेपणलाई उत्तर कोरियालाई आफ्नो सैन्य क्षमता बढाउने रणनीतिका रुपमा व्याख्या गरेको छ।

पछिल्लो समय उत्तर कोरियाले मिसाइल प्रहार गर्ने क्रमलाई तिब्रता दिएको छ। जापान र दक्षिण कोरियाको भूमि हुँदै उत्तर कोरियाले मिसाइल प्रहार गरेको थियो।

जापान, दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य अभ्यासको विरोधले रहेको उत्तर कोरियाले मिसाइल प्रहार गर्दै आएको हो । उत्तर कोरियाले आउने पाँच वर्षमा आफ्नो पहिलो आणविक परीक्षण गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *