वीरगन्ज :

रासायनिक मलको सहज व्यवस्था गर्न सरकारलाई अमरेश कुमार सिंहको आग्रह

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.5kViews
1966 Shares

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’

साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् ।

उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको छैन । सरकारले दिने रकम पनि उपलब्ध भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *