वीरगन्ज :

रास्वपाद्वारा बारा जिल्ला समिति विघटन

श्रेणी : मधेस

9 hours
Pradeep Sah
2.1kViews
1440 Shares

काठमाडौं,२८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गरिएको जानकारी दिए।

रास्वपाले अब बारामा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णय पनि गरेको छ। पार्टीले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले अधिवेशन प्रक्रिया सुरु गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *