वीरगन्ज :

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

श्रेणी : प्रदेश

17 hours
Pradeep Sah
2.2kViews
1712 Shares

काठमाडौं,२२ चैत  । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल)ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सभामुख पदको शपथ गराएका हुन्।

यसअघि आजै प्रतिनिधिसभा बैठकले अर्याल निर्विरोध सभामुख चयन भएको घोषणा गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *