वीरगन्ज :

समाचारको प्रभाव: पीडित स्कोर्पियो चालकले पाए पैसा

श्रेणी : अर्थ

3 months
Pradeep Sah
1.7kViews
1060 Shares
वीरगंज । अंकुश डेली डटकमको समाचारको प्रभावस्वरुप पीडित स्कोर्पियो चालक शिवशंकर चौधरीले आफ्नो बाँकी रहेको पैसा पाएका छन्। उनले आदर्शनगरस्थित एक मारवाडी व्यवसायीको गद्दीमा गई रु १० हजार बुझेको बताए।
चौधरीले अंकुश परिवार तथा सीडीओ गणेश अर्यालजीलाई धन्यवाद दिएका छन् । व्यवसायीले आफ्नो नाम गोप्य राख्न आग्रह गरेकोले उनको नाम सार्वजनिक नगरिएको चौधरीले बताए।
उनका अनुसार पत्रकारहरू अहिले पनि गरीब–निमुखाको पक्षमा काम गरिरहेको अनुभूति आफूले गरेको बताए । साभारः अंकुश दैनिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *