वीरगन्ज :

पदभार नलिएर सीधै मृतकका परिवार भेट्न अस्पताल पुगे मन्त्री घिसिङ

श्रेणी : BANNER

9 months
Pradeep Sah
3.1kViews
1405 Shares

काठमाडौं,३० भदाै । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार शपथ ग्रहणपछि औपचारिक पदभार नलिएर सीधै शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन्।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेटेर उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्। मन्त्री घिसिङले पीडित परिवारलाई साथ दिने प्रतिबद्धता जनाउँदै आफ्नो पहिलो काम मानवीय संवेदना प्रकट गर्न अस्पताल आएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *