वीरगन्ज :

सर्वोच्च अदालत आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आउँदै

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.8kViews
1732 Shares

काठमाडौं,२६ भदौ । अर्को आइतबारदेखि सर्वोच्च अदालतले आंशिक रूपमा आफ्नो सेवा सुरु गर्ने भएको छ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी पूर्ण बैठक (फुल कोर्ट) ले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन हेर्न थाल्ने निर्णय गरेको अदालत स्रोतले जनाएको छ।

यसअघि अदालत पूर्ण रूपमा बन्द रहेको थियो, तर अब केही संवेदनशील मुद्दा र निवेदनहरू हेर्नका लागि आंशिक सञ्चालन सुरु हुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *