श्रेणी : BANNER
      2.4kViews
      
      
      2001
      Shares
      
      
काठमाडौं,५ भदौ – अहिलेसम्म देशभरका विभिन्न कारागारबाट झण्डै साढे १३ हजार कैदीबन्दी भागेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म १३ हजार ५७२ जना कैदीबन्दी कारागार तोडी फरार भएका छन्।
त्यस्तै, प्रहरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि भागेको प्रहरीले जानकारी दिएको छ। यी सबै थुनुवा विभिन्न मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका थिए।
जेजनीको आन्दोलनका क्रममा मंगलबार भएको तोडफोड र आगजनीपछि कैदीबन्दी र थुनुवा फरार भएका हुन्।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया