श्रेणी : मधेस
      2.2kViews
      
      
      1003
      Shares
      
      
बारा, २५ भदौ । बारा जिल्लाभरि जारी कर्फ्यूको समय बिहीबार बिहान ६ बजेसम्म लम्बाइएको छ। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कर्फ्यू जिल्ला दक्षिणमा नेपाल–भारत दसगजा, उत्तरमा मकवानपुरको सिमाना, पूर्वमा रौतहटको सिमाना र पश्चिममा पर्सा जिल्लाको सिमानासम्म फैलाइएको छ।
सुरक्षा संवेदनशील क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाबारामा कर्फ्यू लम्बियो, सुरक्षा सख्त सुरक्षा संवेदनशील क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मीहरू लगातार पहरा दिइरहेका छन्।
प्रशासनले कर्फ्यू उल्लंघन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।कर्मीहरू लगातार पहरा दिइरहेका छन्। प्रशासनले कर्फ्यू उल्लंघन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया