वीरगन्ज :

चीनद्वारा थप दुई स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
27Views
0 Shares

चीनले थप दुई स्याटालाइट अन्तरिक्षामा पठाएको छ। आइतबार स्थानीय समयअनुसार बिहान ६ः५५ मा सियान–१४ र सियान–१५ नाम गरेका दुई स्याटालाइट अन्तरिक्षामा पठाएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको सान्छीस्थित साइयान स्याटालाइट सेन्टरबाट ती स्याटालाइट अन्तरिक्षमा पठाएको हो। सियान–१४ ले वैज्ञानिक परीक्षण गर्ने र सियान–१५ ले भू सर्वेक्षण गर्ने बताइएको छ। उक्त सेन्टरबाट पठाएको यो १८ औं उडान रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *