वीरगन्ज :

विराटनगरको नोबेल अस्पतालमा आगलागी

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.7kViews
1872 Shares

विराटनगर, २१ चैत्र । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा आगलागी भएको छ ।​

बिहीबार दिउँसो अस्पतालको ल्याबमा आगलागी भएको हो ।

थप विवरण आउन बाँकी रहेको बताईएको छ । आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *