वीरगन्ज :

सिरहा क्याम्पसमा नेविसंघ प्यानलको विजय

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.1kViews
1193 Shares

जनकपुर,०६ चैत । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ प्यानल ६८ मतको अन्तरले विजय हासिल गरेको छ।

नेविसंघका प्यानलबाट सभापतिमा पृथ्वी कुमार यादव, सचिवमा रमेश कुमार यादव, कोषाध्यक्षमा राम यादव, सदस्यमा विशाल यादव, राधिका कुमारी मण्डल, उपेन्द्र गुप्ता, आरती कुमारी मण्डल, कंचन पासमान, मनिषा कुमारी यादव र अजिता कुमारी यादव निर्वाचित भएका छन्।

यस जितसँगै, नेविसंघले क्याम्पसमा आफ्नो पकड कायम राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *