वीरगन्ज :

जुम्लामा भूकम्पकाे धक्का महसुस

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.3kViews
1898 Shares

काठमाडौँ, ३० माघ । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ । । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।

पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो । यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *