
श्रेणी : प्रदेश
2.8kViews
1952
Shares
काठमाडौं, २७ माघ । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिक्रिया