श्रेणी : अपराध
      1.9kViews
      
      
      1249
      Shares
      
      
वीरगन्ज, २६ माघ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुरमा एकजना बालकको शव मृ’त अवस्थामा फेला परेको छ।
मृ’त भेटिएका बालक १० दिनदेखि हराइरहेका त्यहिका ४ वर्षिय बालक अंश चौधरीको हुन सक्ने आशंका गरिएको छ ।
तथापि शवको पहिचान हुने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुभद्रा लामा वाईबाले जानकारी दिए ।
थप विवरण आउन बाँकी छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया