श्रेणी : प्रदेश
2.1kViews
1839
Shares
काठमाडौँ, १२ माघ । नेपाल सूचना प्रविधि समाजले राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले सरकारको निर्णयको विरोध गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिनु गम्भीर साइबर सुरक्षा चुनौतीको कारण बनिरहेको बताएका छन्।
समाजका अनुसार, यो प्रदर्शन सर्वोच्च अदालतको हालैको फैसालापछि आयोजना गरिएको हो। प्रदर्शनकारीहरूले राष्ट्रिय परिचयपत्रको व्यवस्थापनमा सुधारको आवश्यकता र सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
प्रतिक्रिया