श्रेणी : मधेस
2.2kViews
1150
Shares
वीरगन्ज,२७ पुस – वीरगन्जमा एसईई परिक्षामा कसरी उत्कृष्ट नतिजा ल्याउने बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पाठशाला एजुकेसनकाे आयाेजनामा भएकाे कार्यक्रममा वीरगन्ज महानगरका बिभन्न माविबाट एसईई परिकक्षाकाे तयारी गरी रहेका छात्र छात्राहरु सहभागी भएका थिए ।
वीरगन्जकाे नगर सभागृहमा आयाेजना भएको कार्यक्रमकाे वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पानसमा बति बलेर उदघाटन गरेका थिए । पाठशाला फाउन्डेसनका प्रबन्धक प्रेम पटेलको अध्यक्षताम सम्पन्न भएको कार्यक्रममा काठमाडौं तथा वीगन्जका बिषय बिज्ञ शिक्षकहरुले बिधार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया