श्रेणी : प्रदेश
      2.3kViews
      
      
      1769
      Shares
      
      
काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रममा प्रचण्डले केही राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा नदेखिएको भन्दै दबाब सिर्जना गर्नुपर्ने बताएका हुन् ।
सडकबाट दबाब भएर अब पनि शान्ति प्रक्रिया नटुङ्ग्याए समस्या हुन्छ भन्ने नपारे अबको १८ बर्षसम्मपनि शान्ति प्रक्रिया टुङ्गिन नसक्ने खतरा देखिएको प्रचण्डले बताए ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया