वीरगन्ज :

चालेन्द्रलाई महाअभियोग लगाउने समितिको सिफारिसमा एमालेको ८ बुँदे फरक मत

श्रेणी : BANNER

3 years
birgunj report
20Views
0 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन महाअभियोग सिफारिस समितिले सिफारिस गरेको छ ।

११ सदस्यीय समितिमा सत्ता गठबन्धनका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । समितिमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन्। नेकपा एमालेले प्रतिवेदनमाथि ८ बुँदे फरकमत राखेको छ ।

समितिको सदस्य रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सिफारिस समितिको प्रतिवेदनलाई गठबन्धनको पुलिन्दा भन्दै प्रतिवेदन मान्न नसकिने बताएका छन् । उनले जबराविरुद्ध छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *