वीरगन्ज :

६३ जनामा कोरोना संक्रमण, १३१ जना संक्रमणमुक्त

श्रेणी : स्वास्थ्य

2 years
birgunj report
8Views
0 Shares

काठमाडौँ । नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३७४० जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै १३१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९६६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *