वीरगन्ज :

प्रधानमन्त्री र श्रीलंका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.8kViews
1493 Shares

काठमाडाैं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए ।

विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । १३ पुस निजी भ्रमणमा नेपाल आएका श्रीलंका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे स्वदेश फर्किँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *