वीरगन्ज :

प्रचण्डलाई कञ्चनपुरको पुनर्वासमा भव्य स्वागत

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
1.7kViews
1032 Shares

काठमाडौं,१३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कञ्चनपुरको पुनर्वासमा भव्य स्वागत गरिएको छ ।

भ्रष्टाचारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड आज पुनर्वास पुगेका हुन् । प्रचण्डको स्वागतका लागि पार्टीका नेता तथा कार्यकर्ता, बुद्धिजीवी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पुनर्वासमा पुगेका प्रचण्डले सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पणसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *