वीरगन्ज :

जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.0kViews
1001 Shares

काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *