
श्रेणी : BANNER
वीरगंज, ६ चैत । वीरगंजकाे पावर हाउस चाेकमा संचालनरहेकाे जिएचपी स्कूलकी संचालिका रविन्द्र कवरको बदामासी फेरी प्रकाशमा आएकाे छ । संचालिका कवरकाे पटक पटक सामाचार आउनु कुनै नाैलो कुरा हाइन, कहिले बीधाथीलाई कुटेर त कहिले अभिभावकलाई त्रसाएकाे वा कहिले गुरुद्वाराको जग्गा अतिक्रमण गरेर चर्चा बटोलीरहेकी कवर अहिले आफ्नो स्कूलकाे कमपाउन्डमा माटो खसाली पैसा नदीइ उल्टै ठेकदारलाई त्रसाउने गरेकाे समाचार प्राप्त भएकाे छ ।
विद्यालय कमपाउन्डमा माटाे खसालेका ठेक्दार दिपेन्द्र कुमार सिंहले विद्यालयकी संचालिका कवरले पैसा नदिएकाे भन्दै मंगलबार वडा प्रहरी कार्यालय श्रीपुरमा उजरी समेत दिएका छन् । मिती २०८०।१२।४ गते प्रति टिपर रु ४००० को दरले तय गरि विधालय कमपाउण्डमा १० टिपर माटो खसाले भरपाई समेत दिइकी संचालीका कवरले पछि माटाे बढी भाएको भन्दै ठेकदारलाई खसालेकाे माटाे लग्न भन्दै पैसा नदिए ठेकदारले दिएकाे उजरीमा उल्लेख छ ।


प्रतिक्रिया