श्रेणी : BANNER
387Views
0
Shares
काठमाडौं, भदौ २८ गते
वीरगञ्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताएका छन् ।छिनछिनमा बत्ती जाने गरेको तर्फ संकेत गर्दै उनले डिस्कोको लाइट जस्तो भएको बताएका हुन् ।
‘खाना पकाउने स्वच्छ विधुतीय ऊर्जाको प्रवद्धन विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले विधुतको समस्या पहिला समाधान हुनुपर्ने बताए । बच्चैदेखि नेपालमा ८३ हजार विधुत उत्पादन क्षमता रहेको सुनेको बताउँदै उनले तर अझै लाइन कट्ने समस्या यथावत रहनु दुःखद भएको बताए ।

प्रतिक्रिया