वीरगन्ज :

नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

श्रेणी : BANNER

2 years
birgunj report
56Views
0 Shares

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।

यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *