वीरगन्ज :

सुन गालेको जोख्दा जम्मा तौल ६० किलो ७१६ ग्राम

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।

अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । भन्सार जाँचपास बाहिरि नकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक शु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *