श्रेणी : BANNER
174Views
0
Shares
काडमाडौं । एक क्वीन्टल सुन प्रकरणमा व्यापारी राकेश कुमार अडुकियाका छोरा रोहनकुमार पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार भारतबाट नेपाल आउँदै गर्दा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
पक्राउ परेका उनलाई अध्यागमन विभागले राजस्व अनुसन्धान विभागमा बुझाइएको छ। केही दिनअघि राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

प्रतिक्रिया