वीरगन्ज :

एमालेद्वारा संसद अवरुद्ध

श्रेणी : BANNER

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । नेकपा एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिसभा बैठक अवरुद्ध गरेको छ । सभामुख देवराज घिमिरेले शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेपछि सभामुखे बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

बुधबारको बैठक सूरु हुनासाथ एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै समिति गठन नगरे बैठक चल्न नदिने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *