श्रेणी : BANNER
10Views
0
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत मेयर साहले दिल्लीको आदेश मान्ने सांसदको सरकारमा बहुमत रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ?’
प्रतिक्रिया