वीरगन्ज :

नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

श्रेणी : खेलकुद

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । मंगलबार भएको खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित हुँदै नेपाल आठौँ भएको हो ।

रोमाञ्चक खेलको अन्तिम ओभरमा पुगेर आयरल्यान्डले नेपाललाई पराजित गरेको हो । नेपालले जितका लागि दिएको २६९ रनको लक्ष्य ४९.२ ओभरमा पूरा गर्दै आयरल्यान्ड विजयी भएको हो ।

नेपालले ९ विकेटको क्षतिमा ५० ओभर खेल्दै २६८ रन बनाएको थियो । २६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *