
श्रेणी : अन्तर्राष्ट्रिय
17Views
0
Shares
उत्तर पश्चिम चीनको निङ्जिया सहरको एउटा रेष्टुरेन्ट भएको विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।
चीनका राष्ट्रपति सी जिनपिङले दुर्घटनामा घाइतेको उपचार र सुरक्षाको प्रवन्ध गर्न निर्देशन दिएका छन् । यसअघि सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया