वीरगन्ज :

एकदिन ढिला गरी नेपालमा मनसुन प्रवेश

श्रेणी : समाचार

2 years
birgunj report
44Views
0 Shares

काठमाडौं । नेपालमा मनुसन प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यसवर्ष मनसुन भित्रिन केही ढिला हुने बताइए पनि एकदिन ढिला गरि भित्रिएकोे जनाएको छ ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्छ । कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी क्षेत्र, वाग्मती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन प्रणाली प्रवेश गरेको महाशाखाले विशेष मौसम बुलेटिनमार्फत जानकारी दिएको हो । नेपालका अन्य भूभागहरुमा केहीदिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *