वीरगन्ज :

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

श्रेणी : समाज

2 years
birgunj report
18Views
0 Shares

काठमाडौ । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।  

भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु जम्मा भएका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा सहभागी भएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *