श्रेणी : समाज
9Views
0
Shares
काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले २० जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा गौतम कुमार केसी, वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठकलगायत छन् ।
प्रतिक्रिया