वीरगन्ज :

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

श्रेणी : समाचार

2 years
birgunj report
45Views
0 Shares

काठमाडौं । सत्ता गठबन्धनका विद्यार्थी संगठनले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै भुकुटीमण्डप परिसरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले यो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *